रास्वपा सुदूरपश्चिमको सभापतिमा विष्ट विजयी
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार २ मंगलबार |
धनगढी, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन् ।
निर्वाचित भएका विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाएका छन् ।
