नाग दहमा कालीजुरे हास
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ७ बिहीबार |
ललितपुर महानगरपालिका वडा नं २४ स्थित ऐतिहासिक नागदहमा देखिएको कालीजुरे हास । यस दहमा वासुकी नागको बासस्थान रहेको मानिन्छ । हरेक वर्ष नागपञ्चमीका दिन यहाँ मेला लाग्ने गर्दछ । दह वरिपरी सुगा, काष्ठकूट, लाटोकोसेरो, स्वर्गचरी लगायत दर्जनौं प्रजापतिका चराचुङ्गी पाइने स्थानीयहरु बताउँछन् । तस्बिरः रत्न श्रेष्ठ/रासस
