सम्पादकीय
-
उपत्यकामा ग्यासको अभाव उस्तै, सरकार बजार अनुगमन र कारबाहीमा कठोर बन
काठमाडौं, ३० भदौ । राजधानी काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव अझै हट्न सकेको छैन। बजारमा ग्यास सहज रूपमा पाइन्छ...
-
नयाँ दलको आवरणमा पुरानै रोग नफैलियोस्
काठमाडौं, २६ भदौ । नेपालको राजनीतिमा ‘नयाँ’ शब्द आफैंमा अब आकर्षणको विषय मात्र रहेन, यो जनताको अपेक्षाको अर्को नाम बनेको...
-
राष्ट्र शोकमा, राष्ट्रपति सलाम खाँदै
काठमाडौं, २३ भदौ । भोटेकोशी बाढीले देशलाई शोकमा डुबाएको छ। रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्म बाढीले जनजीवन तहसनहस बनाएको...
-
प्रधानमन्त्री, मन्त्रीहरु र सांसदमाथि जनताको प्रश्न
काठमाडौं, १८ भदौ । यहि भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपाल र नेपाली जनताको ठुलो नोक्सान भएको छ । हप्तादिन भन्दा...
-
छिटो उद्धार र राहतमा जुटौँ
भोटेकोशीको बाढीले दिएको कठोर सन्देश : विपद्मा दलको झण्डा होइन, नागरिकको जीवन ठूलो हो काठमाडौं, १४ भदौ । नेपाल–चीन सीमावर्ती...
-
पुराना भनेका सबै गलत भन्ने भाष्य नै गलत ?
काठमाडौं, ७ भदौ । गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक कार्यलाई लिएर नेपाली राजनीतिक...
-
बालिका हत्यामा सम्लग्नलाई कठोर कानुनी कारबाही होस्
काठमाडौं, ७ भदौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भयो । जुन कहाली लाग्दो छ ।...
-
भाषण होइन, जनताको चुल्होमा आगो चाहिन्छ
काठमाडौं, ३ भदौ । नयाँ राजनीतिक शक्तिप्रतिको जनविश्वासको जगमा बनेको वर्तमान सरकारबाट जनताले ठूलाठूला भाषण होइन, आफ्नो दैनिक...
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचनतर्फ उन्मुख : कलम कमजोर हुँदा लोकतन्त्र बलियो हुँदैन
काठमाडौं, २ भदौ । लोकतन्त्रको सुन्दरता निर्वाचनमा मात्र हुँदैन। लोकतन्त्रको वास्तविक परीक्षा त्यतिबेला हुन्छ, जब सत्तामा...
-
हिमालले खोसेका हिरा : अब राज्यले हिमालसँग जिम्मेवारीको संवाद गर्नुपर्छ
काठमाडौं, २६ साउन । हिमालले नेपाललाई संसारमा चिनाएको छ। तर, विडम्बना, यही हिमालले बेलाबेला नेपालका अमूल्य प्रतिभा पनि खोसिरहेको...
-
विकासको पर्याय—शान्ति, स्थिरता र सुशासन
काठमाडौं, २६ साउन । नेपाल यतिबेला दुई समानान्तर संकटसँग जुधिरहेको छ। एकातिर राज्यका राजनीतिक तथा प्रशासनिक संरचनामा वर्षौंदेखि...
-
मुलुक सुरुङमार्गको नयाँ यात्रामा
काठमाडौं, १८ साउन । विकासको यात्रा केवल सडक, पुल र भवन निर्माणको कथा मात्र होइन, यो राष्ट्रको सोच, प्रविधि र सम्भावनाको विस्तारको कथा...
-
सम्पादकीय: राष्ट्रको गरिमा सद्भावको उज्यालोमा
राष्ट्र केवल भूगोलको सीमारेखा होइन, यो साझा भावना, संस्कार, संस्कृति र विश्वासहरूको सुन्दर संगम हो। हिमालदेखि तराईसम्म फैलिएको...
-
जनताको आशा निराशामा परिणत नहोस्, बहुमतको जनादेशसँगै आएको जिम्मेवारी : सरकारलाई आत्मसमीक्षा र जनअपेक्षा पूरा गर्ने चुनौती
काठमाडौं, १५ साउन । लोकतान्त्रिक शासन व्यवस्थामा जनताको मत केवल सरकार गठन गर्ने माध्यम मात्र होइन, त्यो आशा, विश्वास र परिवर्तनको...
-
प्रश्नपत्र चुहावट : शिक्षामाथिको आक्रमण, राष्ट्रको भविष्यसँगको विश्वासघात
काठमाडौं, १४ साउन । एउटा सभ्य राष्ट्रको भविष्य विद्यालयको कक्षाकोठामा लेखिन्छ, विश्वविद्यालयको अनुसन्धानशालामा परिष्कृत हुन्छ र...
-
मनसुनको परीक्षा : सरकारलाई मात्रै गाली गरेर उम्किने कि आफू पनि सचेत बन्ने ?
काठमाडौं, ४ साउन । नेपालमा मनसुन सुरु हुनासाथ एउटा दृश्य हरेक वर्ष दोहोरिन्छ। रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा बाढी, पहिरो, डुबान,...
-
बर्खाको भेल र ओभानो राजनीति: सुकुम्बासीको आँसुमाथि पौडी नखेलौं
काठमाडौं, २८ असार । नेपालमा बर्खा मात्र उकालो लागेको छैन, सिंहदरबारको उदासीनता र भुइँमान्छेको आक्रोश पनि उत्तिकै बढेको छ।...
-
बजारमा महँगी र गुणस्तरहीन वस्तुको बिगबिगी : सरकार कहिले जाग्छ ?
काठमाडौं, २३ असार । बजारमा दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्री, औषधि, तरकारी, फलफूल र खाद्यान्नसम्मको मूल्य निरन्तर बढ्दै गएको...
-
जहिल्यै मलको समस्यामा किसान, अभाव कहिले सम्म झेल्ने ?
काठमाडौं, २३ असार । नेपाललाई कृषि प्रधान देशका रूपमा चिनिए पनि हरेक वर्ष किसानले रासायनिक मलको अभाव झेल्नुपर्ने अवस्था दोहोरिँदै...
-
संकटमा स्वरोजगारमूलक व्यवसाय : साना उद्योग र पत्रकारितालाई बचाउने बेला
काठमाडौं, २२ असार । मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थाले पछिल्ला केही वर्षदेखि नयाँ चुनौतीहरू सिर्जना गरिरहेको...
