निर्वाचन अपडेट
-
सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा चन्दन
जनकपुरधाम, १० साउनः जनकपुरधाम सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा राजविकुमार साह (चन्दन) चयन हुनुभएको छ । सङ्घको जनकपुरधाममा...
-
सुदूरपश्चिम चलचित्रकर्मी सङघ गठन
सुदूरपश्चिम, ५ साउनः चलचित्र क्षेत्रको विकास तथा चलचित्रकर्मीको हकहित, संरक्षणका लागि सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन...
-
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी
काठमाडौँ, २८ असार : ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल...
-
ठमेल निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबीच प्रतिस्पर्धा
काठमाडौँ, २५ असार : ठमेल पर्यटन विकास परिषद्को निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । आगामी असार २७ गते हुन...
-
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप
पाटन (ललितपुर), २१ असारः नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी साउन ३ गतेसम्मका लागि थप गरेको छ । ...
-
रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए
चितवन, १२ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय सदस्यले प्राप्त गरेको मत...
-
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका...
-
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र...
-
रास्वपाको सभापतिमा लामिछाने निर्विरोध
भरतपुर, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनमा जारी...
-
रास्वपाको बन्दसत्र सकियो, संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र सम्पन्न भएको छ। बन्दसत्रले...
-
रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची
चितवन, ८ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान ८ः३० बजेदेखि हुने भएको छ । उद्योग...
-
रास्वपा सुदूरपश्चिमको सभापतिमा विष्ट विजयी
धनगढी, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन् । निर्वाचित...
-
गणपति ज्वेलर्सका सञ्चालक शक्तिकुमार बेगानी नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा निर्विरोध निर्वाचित
काठमाडौं, ३१ जेठ । गणपति ज्वेलर्सका सञ्चालक शक्तिकुमार बेगानी नेपाल रत्न तथा आभूषण संघको ८औँ अधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध...
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
घोराही (दाङ), ३१ जेठः राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ । छ जनाबीच...
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
काठमाडौँ, ३० जेठः राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ । धुम्बाराहीस्थित एक...
-
डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन
काठमाडौँ, ३० जेठः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा...
-
रूपन्देही क्रिकेट सङ्घमा थापा पुनः निर्वाचित
सिद्धार्थनगर (भैरहवा), २६ जेठः रूपन्देही जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित हुनुभएको छ । सङ्घको ३०औँ...
-
रास्वपा रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित
त्रिवेणी (रुकुम पश्चिम), २५ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम जिल्ला सभापतिमा द्रोण खड्का निर्वाचित हुनुभएको छ ।...
-
रास्वपा अर्घाखाँचीको सभापतिमा पराजुली निर्वाचित
अर्घाखाँची २५ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको जिल्ला सभापति पदमा सीता पराजुली निर्वाचित हुनुभएको छ...
-
रास्वपा जुम्लाको सभापतिमा भण्डारी चयन
जुम्ला, २५ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको सभापति पदमा मक्करबहादुर भण्डारी चयन हुनुभएको छ । प्रथम जिल्ला...
