पुरानो पहिरो, उस्तै जोखिम
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ८ शुक्रबार |
गोदावरी नगरपालिका–१० स्थित टाहाखेल आसपासको क्षेत्रमा विसं २०८१ असोज १० र ११ गतेको अविरल वर्षापछि गएको पहिरो । पहिरोको स्थायी व्यवस्थापन हुन नसक्दा पुरानो पहिरोमाथि रहेका घर र आसपासका बस्ती अझै जोखिमा रहेको पहिरोविद्हरूले औँल्याउँदै आएका छन् । तस्बि : प्रगति ढकाल/रासस
