अन्तराष्ट्रिय
-
बिम्स्टेकको सहयोग र सुदृढीकरणसम्बन्धी उच्चस्तरीय नीतिगत संवाद सम्पन्न
काठमाडौँ, १३ साउनः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को क्षेत्रीय सहयोग, एकीकरण...
-
चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध
संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय सुरक्षामा जोखिम पर्न सक्ने भन्दै विदेशी निर्मित नयाँ ह्युमनोइड...
-
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु
संयुक्त राज्य अमेरिका र इरानबीच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको बिराम बुधबार अन्त्य भएको छ । इरानले अमेरिकी सेना तथा...
-
जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै
जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक १२ करोडभन्दा तल झरेको छ । बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार, सन् २०२६...
-
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू–भागमा फैलिएको भीषण डढेलो बुधबार पनि नियन्त्रणबाहिर...
-
अमेरिकामा सुरक्षा चिन्ताका कारण विदेशी रोबोट तथा इन्भर्टरको आयातमा रोक
अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर...
-
विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
नयाँदिल्ली, १३ साउन : भारतको राजधानी दिल्लीले बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सन् २०२७ सम्म नयाँ दर्ता हुने अधिकांश सवारीसाधनलाई...
-
युवा आन्दोलनले मोदी सरकारलाई दबाब
बेङ्गलुरु (भारत), १३ साउन : परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको युवा नेतृत्वको आन्दोलनले...
-
दुरोभविरुद्ध रुसको आतङ्कवाद अभियोग
मस्को, १३ साउन : रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले मेसेजिङ एप टेलिग्रामका संस्थापक पावेल दुरोभमाथि आतङ्कवादलाई सहयोग गरेको आरोप...
-
ममदानीमाथि नेतान्याहुको ‘घृणा फैलाएको’ आरोप
वासिङ्टन, १३ साउन : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्युयोर्क सहरका मेयर जोहरान ममदानीले आफूलाई संयुक्त...
-
अमेरिकासँग वार्ता नहुने इरानको स्पष्ट अडान
तेहरान, १३ साउन : इरानले अमेरिकासँग तत्काल कुनै वार्ताको योजना नरहेको स्पष्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...
-
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
काबुल, १३ साउन : अफगानिस्तानमा चार महिनाको अवधिमा वर्षाले निम्त्याएको प्रकोपका कारण ३५१ जनाको मृत्यु हुनुका साथै ४३६ घाइते भएको...
-
इराकमा अमेरिका–साउदीको सयुक्त आक्रमण कम्तीमा दश जनाको मृत्यु : स्रोत
बगदाद, १३ साउन : अमेरिका र साउदी अरेवियाले इराकमा गरेको सयुक्त आक्रमणमा इराकको पूर्व अर्धसैनिक गठबन्धनका कम्तिमा दश जना...
-
हसिनाको स्वदेश फर्किने घोषणा
नयाँदिल्ली, १३ साउन : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने...
-
संयुक्त राष्ट्रसङ्घद्वारा वेस्ट ब्याङ्क क्षेत्रमा बढ्दो इजरायली आक्रमणको निन्दा
संयुक्त राष्ट्रसङ्घ १३ साउन : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वेस्ट ब्याङ्क क्षेत्रमा इजरायली बासिन्दाहरूले...
-
रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित
वासिङ्टन, १३ साउन : युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको...
-
ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी
वासिङ्टन, १३ साउन : युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको...
-
जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
कुमामोतो (जापान), १३ साउन : जापानको दक्षिणपश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मङ्गलबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा...
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
इराकका प्रधानमन्त्री अली अल–जैदी मङ्गलबार टर्की पुग्नुभएको छ । उहाँको भ्रमणका क्रममा इराकी तेल निर्यातलाई क्षेत्रीय तनावबाट...
-
जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता
जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही...
