धेरैले पढेको
-
१२ वर्षीया सुबुको सुरिलो जादु: ‘द भोइस किड्स’ मा भाइरल संस्कृतिमाझ प्रतिभाको नयाँ झिल्को!
काठमाडौं। जतिबेला देशका पाका नेताहरू सत्ताको कुर्सी जोगाउन र फुटाउन मस्त छन्, र सामाजिक सञ्जाल ‘लाइक-कमेन्ट’ को सस्तो...
-
गत भाद्र २३ र २४ गतेको घटनाको रहस्य विस्तारै खुल्दै, प्रधानमन्त्री बालेनद्वारा संसदको अधिकारमाथि नै प्रहार
काठमाडौं, ८ साउन । झण्डै दुई तिहाई नजिकको रास्ववा नेतृत्वको बालेन शाह सरकारले जनतामाथि अनेक प्रकारको करहरू थोपारेको छ । जस्तै...
-
कीर्तिपुरबाट देखिएको धरहरा क्षेत्र
काठमाडौँको कीर्तिपुरबाट बिहीबार देखिएको सुन्धारास्थित धरहरालगायत आसपासको क्षेत्र । तस्बिरः अशोक...
-
नाग दहमा कालीजुरे हास
ललितपुर महानगरपालिका वडा नं २४ स्थित ऐतिहासिक नागदहमा देखिएको कालीजुरे हास । यस दहमा वासुकी नागको बासस्थान रहेको मानिन्छ । हरेक...
-
पुरानो पहिरो, उस्तै जोखिम
गोदावरी नगरपालिका–१० स्थित टाहाखेल आसपासको क्षेत्रमा विसं २०८१ असोज १० र ११ गतेको अविरल वर्षापछि गएको पहिरो । पहिरोको स्थायी...
-
चन्द्रागिरि नगरपालिकाबाट देखिएको काठमाडौँ उपत्यका
चन्द्रागिरि नगरपालिका वडा नं ९ मा निर्माण भइरहेको शान्ति स्तूपाबाट देखिएको काठमाडौँ उपत्यका। तस्बिरः विष्णु...
-
ऐतिहासिक भण्डारखाल पोखरी
विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा रहेको राष्ट्रिय कला सङ्ग्रहालयभित्र रहेको ऐतिहासिक भण्डारखाल पोखरी।...
-
आत्महत्या तथा आत्मदाहका बढ्दो घटनाको रोकथाम सम्बन्धमा नेपाल प्रहरीलाई नीतिगत सुझाव
काठमाडौं । विषय: आत्महत्या तथा आत्मदाहका बढ्दो घटनाको रोकथामका लागि नेपाल प्रहरीको नीतिगत भूमिका सुदृढ गर्ने सम्बन्धमा। पछिल्लो...
-
बोल्न पनि नपाइने हो त ?
काठमाडौं । आफ्नो राजनीतिक करियर अघि, बालेनले आफ्ना र्याप गीतहरूमा प्रतिष्ठित क्रान्तिकारी गीत "गरिबाको चमेली" (जसको अर्थ हो:...
-
साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग
चितवन, ७ साउनः पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौँलगायतका विभिन्न ठाउँमा...
-
'वर्ल्ड जुनियर टुरिजम एम्बेसडर'मा सहभागी हुन नेपाली टोली भियतनाम प्रस्थान
काठमाडौँ । भियतनामको दलात सहरमा आयोजना हुन लागेको बालबालिका सम्बन्धि अन्तरास्ट्रिय साैन्दर्य प्रतियाेगीता ‘वर्ल्ड जुनियर...
-
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह
सुदूरपश्चिम, ८ साउनः सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको...
-
खुल्यो आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्डको ११औँ संस्करणका लागि अनलाइन...
-
सुशासन र लोकतन्त्रको अन्तरसम्बन्ध
काठमाडौँ, ७ साउन (रासस): हरेक राजनीतिक आन्दोलनपछि नेपाली जनताले एउटा नयाँ आशा बोकेका हुन्छन् । २००७ सालको परिवर्तन, २०४६ सालको...
-
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ, ७ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान...
-
कालभैरव मन्दिरमा भक्तजन
विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुरस्थित हनुमानढाेका दरबार क्षेत्रमा रहेकाे कालभैरव मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्दै...
-
पुष्पलाल स्मृति दिवस मनाइँदै
काठमाडौँ, ७ साउनः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी...
-
गायक आदित्य श्रेष्ठको बाचा’ सार्वजनिक
काठमाडौं । उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा...
-
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
काठमाडौँ, ७ साउनः मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ...
-
काठमाडाैंमा फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु
काठमाडौं, साउन ९ , राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि एआई सीप (AI Skills for Photojournalists): व्यावसायिक...
