Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटक तथा यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न आठ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |

कास्की : पर्यटक तथा यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-६ लेकसाईड एरिया तथा सोही महानगरपालिका-१७ बिरौटा एरियाहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरू र यात्रुहरूलाई आकर्षक र सस्तोमा होटल मिलाइदिने भनी अनावश्यक दुःख हैरानी दिइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न ५ जनालाई पोखरा महानगरपालिका-१७ बिरौटाबाट र ३ जनालाई सोही  महानगरपालिका-६ हल्लनचोकबाट पक्राउ गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan