Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

करिब ४ सय ५४ किलो गाँजा सहित मिनि ट्रक चालक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |
newsabhiyan

महोत्तरी, १३ साउन : बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५४ किलोग्राम सहित ललितपुर गोदावरी नगरपालिका-३ घर भएका २६ वर्षीय विश्व तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिन्धुली भिमानबाट महोत्तरीतर्फ जाँदै गरेको बा.४ ख ५६९२ नम्बरको मिनि ट्रकलाई जाँच गर्दा ट्रकको छतमा फल्स बटम बनाई लुकाई छिपाई राखेको ६० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक विश्वलाई पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan