Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘वन नाइट स्टेन्ड’माफेरि नाङ्गिइन् सन्नी लियोनी - भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : |
newsabhiyan

मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनी एकपटक फेरि कामुक अवतारमा प्रस्तुत भएकी छिन् ।

 


‘जिस्म २’, ‘मस्तीजादे’ जस्ता फिल्ममा नग्न शरीर देखाइसकेकी सन्नीले अर्को फिल्म ‘वन नाइट स्टेन्ड’ मा पनि त्यही चरित्र दोहोर्याएकी छिन् ।

 

यो फिल्मको ट्रेलर शनिबार सार्वजनिक भएको छ ।

 

फिल्म ‘वन नाइट स्टेन्ड’ मा एकदमै बोल्ड देखिएकी सन्नीले एक रातमा हुने कथाको रोल निभाएकी छिन् ।

 

जेसमिन डिसुजाद्वारा निर्दशित यो फिल्म अप्रिल २२ मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan