Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल–चीन सम्झौताले भारतलाई चुनौती, यसरी चकित पर्दैछ भारत !

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति र नेपाल चीन सम्बन्धलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धको पारस्परिक हैसियतमा चुनौतीका रुपमा हेरेका छन् ।

चीनसँगको निकटना र त्यसले नेपालको उत्तरसँगको आर्थिक तथा अन्य निकटता पनि भातरसँगको सम्बन्धकै मूल्यमा हुने उनीहरुको टिप्पणी छ ।

‘नेपालका प्रधानमन्त्रीले बेइजिङमा गरेको पारवहन सम्झौताले भारतसँगको नेपालको परनिर्भरता उल्लेख्य मात्रामा घटाउनेछ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार  छ ।

अब नेपालले चीनको तियान्जिन समुद्री बन्दरगाह हुँदै तेस्रो मुलुकसम्म व्यापार गर्न सक्नेछ ।

यद्यपि, हालसम्म नेपालको तेस्रो देशसँग ९८ प्रतिशत व्यापार भारतमार्फत हुने गरेको छ,’ भारतीय पत्रकार सुधार रामाचन्द्रन एसिया टाइम्स अनलाइनमा प्रकाशित आफ्नो लेखमा भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan