Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |

काठमाडौँ, १४ साउनः प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

मुलुकमा घटित पछिल्ला घटनाक्रम, समसामयिकलगायत विषयमा प्रधानमन्त्री शाहले सम्बोधन गर्नुहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan