Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माछापुच्छे« बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |
newsabhiyan

काठमाडौं । माछापुच्छे« बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीचकर्मचारी सञ्चय कोषकाकर्मचारीहरूलाई लक्षितगर्दै विशेष बैंकिङ सुविधाउपलब्ध गराउनेसम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा माछापुच्छे« बैंकको तर्फबाट वरिष्ठ नायवप्रमुखकार्यकारी अधिकृत प्रसिद्ध राजअर्याल तथाकर्मचारी सञ्चय कोषको तर्फबाट का.मु सह प्रसाशक भरत राज वस्ती ज्यूले हस्ताक्षर गर्नु भएको हो ।

उक्तसम्झौताअनुसार, माछापुच्छे« बैंकले कर्मचारी सञ्चय कोषकाकर्मचारीहरूकालागिप्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालनगर्नेछ। 

यस सुविधामार्फत कर्मचारी सञ्चय कोषकाकर्मचारीहरूले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवाप्राप्त गर्नेछन्। तलबव्यवस्थापनखातासँगै बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राखीविभिन्नअतिरिक्त बैंकिङ सेवाहरू समेत उपलब्ध गराउनेछ। जसअन्तर्गत बचत तथानिक्षेप सुविधा, डिजिटल बैंकिङ सेवा, कर्जा सुविधा, कार्ड सेवालगायतका बैंकिङ सुविधाहरू समावेश रहनेछन्।

माछापुच्छ्रे बैंक लिमिटेड विभिन्न सरकारी कार्यालयहरुको तलबव्यवस्थापनखाता सञ्चालनमा अग्रणी भूमिकानिर्वाह गर्दै आएको छ ।

साथै आफ्नाग्राहकहरूलाई नवीनतमप्रविधिमाआधारित सरल, सुरक्षितर भरपर्दो बैंकिङ सेवाप्रदानगर्दै आएको छ।

यस सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तारसँगै कर्मचारी सञ्चय कोषकाकर्मचारीहरूलाई थपउत्कृष्ट वित्तीयअनुभवप्रदानगर्ने अपेक्षागरिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan