Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दत्तात्रय मन्दिरमा लामबद्ब भक्तजन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ११ सोमबार |
newsabhiyan

भक्तपुर नगरपालिका- ९ तचपाल टोलमा अवस्थित दत्तात्रय मन्दिरमा पूजा आराधना तथा दर्शन गर्न लामबद्ब भक्तजन । साउन महिनाको प्रत्येक सोमबार ब्रम्हा, विष्णु र महेश्वरको प्रतिक रहेको दत्तात्रय मन्दिरमा दर्शन गर्न भक्तजन आउने गर्छन् । तस्बिरः रत्न श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan