Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विकिनीमा फोटो सुट गर्ने नम्रताको रहर - भिडीयो

जस्तो भुमीकामा पनि अभिनय गर्ने तयार छु

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौं । नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती कार्यक्रम “साझा भिजन”दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आईरहेका छौ । आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो कार्यक्रम “साझा भिजन” । 

 

यस हप्ताको “साझा भिजन” कार्यक्रममा हामीले मोडल तथा फेसन डीजाइनर नम्रता योगी सँग  कुराकानी गरेका छौ । बिभीन्न बिज्ञापनमा र चलचित्रमा समेत अभिनय गरीसकेकी दाङकी नम्रताले बेंग्लोरबाट फेसन डिजाइन कोर्ष समेत गरीसकेकी छन् ।

 

दुई बर्ष फेसन डिजाइनिङ्को कोर्ष पुरा गरेर नेपाल फर्किएकी नम्रतालाई त्यसपछि चलचित्रमा काम गर्ने अफर आयो । उनले हाल सम्म दुइ चलचित्रमा अभिनय गरीसकेकी नम्रता पछिल्लो समय म्युजीक भिडीयोमा ब्यस्त छिन् ।

 

करिब आधा घण्टा लामो कुराकानीको क्रममा उनले भनिन् विकिनीमा फोटो सुट गर्ने रहर छ । तर त्यसको लोकेसन चाँहि नेपाल बाहिर हुनुपर्ने उनको शर्त छ ।

 

विकिनीमा फोटो सुट नै किन ? चर्चा , रहर ।  हाम्रो प्रश्नमा उनले भनीन् ‘आकर्षक व्यक्तित्व नै ग्ल्यामर हो ’।

 

ग्ल्यामर पस्कने क्रममा विकिनीमा फोटो सुट गर्ने रहर भएको उनले खुलासा गरिन्  र भनीन् तर हल्का फिगर घटाउछु त्यसपछि…….

धैरै चलचित्र बाट अभिनयको अफर आएको छ । स्क्रिप्ट मन नपरेपछि चलचित्र नखेलेको उनको भनाइ छ । ‘धेरै अफर आयो, तर स्क्रिप्ट मन नपरेपछि खेलिन ।

 

उनि भन्छिन चलचित्रमा किस सिन, बेड सिन दिन तयार छु  । तर स्क्रिप्टको माग र निर्देशकको प्रस्तुतीमा यस्तो सिन निर्भर रहने पनि उनले बताइन् । ‘जस्तो सुकै सिन र भुमीकामा अभिनय गर्ने तयार छु तर प्रस्तुती चाहि सुहाउदो हुनुपर्नेछ ।

 

फेसन डिजाइनिङ् ,बिज्ञापन , चलचित्र , म्युजीक भिडीयो मध्य एक रोज्नु पर्यो भने के रोज्नुहुन्छ ? उनले भनिन् चलचित्र –‘चलचित्र मेरो प्यासन हो, म हदैसम्म मेहनत गर्नेछु ।

 

( बिकास लामीछाने ले नम्रता सँग  गरेको भिडीयो कुराकानी )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan