Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बुह प्रतिभाका प्रभावशाली व्यक्ति प्रमोद थापा मनोरञ्जन क्षेत्रका आशाका व्यक्ति हुन

न्यूजअभियान | प्रकाशित मिति : २०८१ बैशाख १ शनिबार | sagar
newsabhiyan

काठमाडौं । नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आईरहेका छौं।

आवाज बिहिनहरुको आवाज, मिडिया सम्म पहुँच नभएकाहरुको आवाज, तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिवर्तनको भिजन यो हो कार्यक्रम “साझा भिजन” ।

यस कार्यक्रम मार्फत  कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौं।

उहाँहरुले समाजमा परिवर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल newsabhiyan.com@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुनेछ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ, एउटा प्रतिभावन व्यक्ति, स्वरका धनी, साहित्यका साधक, क्यारीकेचर गर्ने प्रतिभा प्रस्फुटन गर्न प्लेटफम खोजिरहेका, समाजबाट पछि परेका अछाममा जन्मीएका हाल कैलाली टिकापुरमा बसोबास गरिरहनु भएका प्रमोद थापा वहाँमा स्वरको खानी छ, क्यारिकेचरमा निपूर्ण, साहित्यमा दक्खल तर मौका नपाएकोले मौकाको पर्खाइएमा हुनुहुन्छ । 


नेशनल भिजन मिडिया ग्रुपको बहुचर्चित कार्यक्रम साझा भिजनमा वहाँसंग गरिएको कुराकानी बाँकी भिडियोमा...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan