पर्वत आरोहीले भरियो मनासुलु बेसक्याम्प
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २५ बिहीबार |
विदेशी पर्वत आरोहीले भरिएको गण्डकी प्रदेशको चुमनुव्री गाउँपालिकाको सामागाउँमा अवस्थित मनासुलु बेसक्याम्प । मनाङ गाउँपालिका-३ धारापानीबाट तिल्चे, गुवा, भिमथाङ हुँदै पाँच हजार १६ मिटर उचाई लार्के पास गरेर पर्वत आरोही यहाँ आइपुगेपछि आठ हजार १६३ मिटर उचाई रहेको मनासुलु हिमाल आरोहण गर्ने गर्छन्। तस्बिरः नवीन लामिछाने/रासस
