नेपाली गीतकारको अवस्था कस्तो छ ? हेर्नुहोस् भिडीयो
काठमाडौं । यस हप्ताको “साझा भिजन” कार्यक्रममा हामीले निम्त्याएका छौ,लामो समय देखि गीत लेखन तथा संगित क्षेत्रमा लागिरहनु भएका शंकर अधिकारी "घायल " लाई ।
नेपालमा गीतकारहरुको अवस्था कस्तो छ भन्ने बिषयमा हामीले उहासंग कुराकानी गरेका छौ ।
करिब ५०० ओटा भन्दा बढी गीतहरु लेखीसक्नु भएका घायल पछिल्लो समय संगित , चलचित्र लेखन संगै निर्देशनमा समेत व्यस्त हुदै गएका छन् ।
उनले हालसम्म १ दर्जन भन्दा बढी म्युजीक भिडीयो समेत निर्देशन गरिसकेका छन् । यतिबेला शंकर चलचित्र निर्देशनको तयारीमा लागी परेका छन् ।
पछिल्लो समय गीतकारहरुले गीत लेखे बाफत पैसा नपाएको पनि थुप्रै गुनासोहरु पनि मिडीयामा आउने गर्दछन् यो कत्तिको साचो हो ?
अनि नेपाली गीतकारहरुको अवस्था कस्तो छ भन्ने बारे गीतकार शंकर अधिकारी संग साझा भिजनमा गरिएको कुराकानीमा यस्तो भन्नुहुन्छ । बाकि ....
भिडियो हेर्नुहोस् !
