प्रदेश विशेष
-
गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
गण्डकी, ३१ भदौः गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा...
-
जुम्लाको पुँजीगत बजेट तीन अर्ब बढी
जुम्ला, ३१ भदौः चालु आर्थिक वर्ष २०८३÷८४ का लागि सङ्घीय सरकारले पुँजीगततर्फ रु तीन अर्ब बढी विनियोजन गरेको छ । कोष तथा...
-
कोशी प्रदेश सरकारको निर्णय
विराटनगर, ३० भदौः कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र सचिव आसमान...
-
पोखरामा जग्गाको कित्ताकाट खुल्यो
गण्डकी, ३० भदौः पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको छ । महानगरका ३३ वटै वडाको झन्डै सात...
-
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति
सन्तोष गौतम म्याग्दी, ३० भदौः म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक स्तरोन्नतिको काम पूरा भएको छ ।...
-
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य
कर्णाली, २९ भदौ : कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको छ । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री...
-
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास
सुदूरपश्चिम, २९ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक सद्भाव, सहयोग, भाइचारा र...
-
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
दाङ, २९ भदौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतक भएको...
-
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
काठमाडौँ, २८ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६औँ फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडिलाई बिदाइ गर्नुभएको छ...
-
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
वीरगञ्ज (पर्सा), २८ भदौः वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि...
-
चाडपर्वले सामाजिक एकतालाई अझ बलियो बनाउँछः मुख्यमन्त्री थापा
भक्तपुर, २७ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ऐतिहासिक एवं धार्मिक महत्व रहेको गुँला पर्वले समृद्ध नेवाः...
-
प्रशासनिक र राजनीतिक नेतृत्वबीचको सहकार्य आवश्यक
दाङ, २६ भदौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले प्रशासनिक र राजनीतिक नेतृत्वबीचको समन्वय र सहकार्यले सरकारका...
-
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
कास्की, २७ भदौः पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित,...
-
कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य
नारायणगढ (चितवन), २७ भदौः कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट ‘स्मार्ट कार्ड’ चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सेवा सुरु...
-
बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने सर्वदलीय बैठकको निर्णय
सुदूरपश्चिम, २६ भदौ : सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय...
-
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
जनकपुरधाम (धनुषा), २६ भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६...
-
डा लालको देहान्तले मैथिली साहित्यमा अपूरणीय क्षति– नगरप्रमुख साह
जनकपुर, २६ भदौः जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले मैथिली साहित्यकार डा रेवतीरमणलालको निधनले मैथिली...
-
सुदूरपश्चिममा मानवअधिकार संरक्षणमा बहुआयामिक चुनौती
सुदूरपश्चिम, २६ भदौः सुदूरपश्चिम प्रदेशमा मानवअधिकारको अवस्था बहुआयामिक चुनौतीबाट गुज्रिरहेको देखिएको छ । राष्ट्रिय...
-
करार कर्मचारीको प्रोत्साहन भत्ता व्यवस्थापनबारे अध्ययन गर्न कार्यदल
हेटौँडा, २५ भदौः बागमती प्रदेश सरकारले अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीले पाउने प्रोत्साहन भत्तामा देखिएको अन्योल समाधान...
-
केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य
दाङ, २५ भदौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा त्यहाँको घरेलु कार्यालयलाई...
