Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कालीगण्डकीको बाढीले सडक कटान गरेपछि जोखिम मोलेर यात्रा गर्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |
newsabhiyan

कालीगण्डकी नदीमा असोज दोस्रो साता आएको बाढीले कटान गरेर बगाएको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-२ कुनौटामा जोखिम मोलेर पैदल यात्रा गर्दै सर्वसाधारण । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने यो सडकमा बाढी, पहिरोले ठूलो क्षति पुर्‍याएको छ । तस्बिरः सन्तोष गौतम/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan