Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाही, पाँच लडाकु मारिए

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस/सिन्ह्वा)

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार सुरक्षा बलले गरेको गुप्तचर सूचनामा आधारित कारबाहीमा पाँच लडाकु मारिएका छन् भने दुई जना घाइते भएका छन् ।

    सुरक्षा स्रोतका अनुसार लडाकुको गतिविधिबारे सूचना पाएपछि सुरक्षा बलले उत्तर वजिरिस्तान जिल्लामा रहेको उनीहरूको अखडालाई लक्षित गर्दै कारबाही सञ्चालन गरेको थियो ।

    स्रोतले मारिएका पाँचै जना प्रतिबन्धित आतङ्कवादी सङ्गठनका सदस्य रहेको दाबी गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan