Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थुनिएरको मर्स्याङ्दी नदीको तालको छालले घर भत्काउन थालेपछि सुरक्षितस्थलमा सामान ओसारिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार |
newsabhiyan

अविरल वर्षापछि असोज ११ गते लमजुङ हिमालको बेसक्याम्पबाट घट्टेखोलामा आएको चट्टानसहित लेदो बाढीले मर्स्याङ्दी नदी थुनिएर बनेको तालको छालले चामे गाउँपालिका-५ का स्थानीयको घर भत्काउन थालेपछि सुरक्षित ठाउँमा सामान ओसार्दै सशस्त्र प्रहरी । तस्बिरः नवीन लामिछाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan