धूप बत्ती दिँदै भक्तजन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार |
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरमा गणेश चौथीका अवसरमा दर्शन तथा पूजाआराधनापश्चात् धूप बत्ती दिँदै भक्तजन । मङ्गलबारलाई भगवान् गणेशको विशेष दिनका रूपमा मानिने भएकाले आज मन्दिरमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको बाक्लो उपस्थिति छ । तस्बिरः प्रविन पौडेल÷रासस
