गङ्गा नदीमा स्नान गर्ने भक्तजनको घुइँचो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २४ बुधबार |
भारतको प्रसिद्ध धार्मिकस्थल हरिद्वारस्थित गङ्गा नदीमा बुधबार बिहान स्नान गर्ने भक्तजनको घुइँचो । तस्बिरः रत्न श्रेष्ठ/रासस
