स्काभेटरको सहायताले सुरुङ भित्रको लेदो हटाइँदै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २८ आइतबार |
यही भदौ १० गते भोटेकोशीमा आएको बाढीले क्षति पुर्याएको स्याफ्रुबेसीस्थित चिलिमे जलविद्युत केन्द्रको सुरुङ भित्रको लेदो स्काभेटरको सहायताले हटाउँदै सुरक्षाकर्मी । सुरुङ भित्रको लेदो निकाल्ने कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी निरन्तर खटिरहेका छन् । तस्बिरः सरस्वती न्यौपाने/रासस
