एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २३ मंगलबार |
धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणधीन अवस्थामा रहेको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा । पूर्वाधार विकास कार्यक्रमअन्तिम चरणमा पुगेसँगै जितपुर बजारसमेत अहिले नयाँ स्वरुप देखिन थालेको छ । तस्बिरः ईश्वर थापा÷रासस
