बाढीले बगरमा परिणत गरेको रसुवाको स्याफ्रुबेसी बजार क्षेत्र
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १८ बिहीबार |
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेसी बजार क्षेत्र। तस्बिरः घनश्याम श्रेष्ठ/रासस
