Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हस्तकलाका सामग्री बेच्न मिलाउँदै व्यापारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |
newsabhiyan

ललितपुर महानगरपालिका–१२ स्थित पाटन दरबार परिसरको ऐतिहासिक ढुङ्गेधारा ‘मंगा हिटी’ नजिक सडकमा बिक्रीका लागि राखिएका हस्तकलाका सामग्री, सिक्का, मूर्ति, खप्पर तथा अन्य साम्रगी बेच्नका लागि मिलाउँदै व्यापारी । यहाँ स्वदेशी तथा विदेशी पर्यटकले यस्ता सामग्री किनमेल गर्ने गर्छन् । तस्बिरः शशीधर अधिकारी/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan