कार्यक्रम साझा भिजनमा – रिता लामा
नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौ ।
आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो कार्यक्रम “साझा भिजन” ।
यस कार्यक्रम मार्फत राजनीतिक परिवेश बाहेकका कुनै पनि बिधाका व्यक्ति संग व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर समाजमा गरेका परिबर्तन र आफ्नो लगाबलाइ केन्द्रित गर्दै “साझा भिजन” मार्फत आफ्नो विचार राख्न सकिने छ ।तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो इलेम sajhavision@gmail.com वा newsabhiyan.com@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ । यस हप्ताको “साझा भिजन” कार्यक्रममा हामीले निम्त्याएका छौ, गायिका, रचनाकार, नृत्यकार, बहु प्रतिभाकी धनि रिता लामाको बारेमा बिशेष गरि थाहा पाउन सक्नु हुनेछ । आउनुहोस अब बाकि सब्दहरु हाम्रा सहकर्मी सागर श्रेष्ठ र अतिथि सगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।
