साझा भिजनमा प्राध्यापक मोहन मणी पोखरेल
२५ वर्ष देखी शिक्षण पेशामा लाग्नु भएको प्रा. मोहन मणी पोखरेलले जिवनमा कहिल्यै टयूशन पढेनन् र पढाएनन् पनि । सम्भ्रान्त शिक्षा हैन आधुनिक शिक्षा चाहिन्छ ।
असल गुरु मात्र हैन महान गुरु बन्नु पर्छ मात्र साझा भिजनमा साझा भिजनमा मनोवैज्ञानिक प्राध्यापक मोहन मणी पोखरेल ज्यूसंग गरिएको भला कुसारी सुन्न तथा हेर्न सक्नुहुनेछ ।
शिक्षा क्षेत्रमा भईरहेको व्यापार कसरी समाधान गर्न सकिन्छ अनी आधुनीक शिक्षाको लागी के गर्न सकिन्छ ? असल शिक्षक होईन महान शिक्षक कसरी बन्न सकिन्छ ? यस विषयमा यहाँले थाहा पाउन सक्नु हुनेछ ।
For more do visit these link https://www.youtube.com/user/sajhavision or https://www.facebook.com/newsabhiyancom
