Tuesday 22nd of September | २०८३ असोज ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टेकुको कवाडी संकलन स्थलको आगो नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |

काठमाडौं । टेकुस्थित कवाडी संकलन स्थलमा लागेको आगो नियन्त्रणमा आएको छ।

काठमाडौँ महानगरपालिकाका अग्नि नियन्त्रक, सुरक्षाकर्मी तथा स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो।

आगलागीबाट भएको क्षति तथा आगो लाग्नुको कारणबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan