कृष्ण मन्दिरमा पूजा आराधना गर्दै भक्तजन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १९ शुक्रबार | रासस
ललितपुर १९ भदौः
कृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटनमा अवस्थित कृष्ण मन्दिरमा पूजा आराधना तथा दर्शन गर्दै भक्तजन । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइन्छ ।
तस्बिरः घनश्याम श्रेष्ठ/
