Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जराबुट्टा कला सङ्ग्रहालयमा राखिएको कलाकृति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ५ मंगलबार |
newsabhiyan

सिन्धुलीको कमलामाई नगरपालिका-४ का कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला सङ्ग्रहालयमा राखिएका जराबाट निर्मित कलाकृति। यस सङ्ग्रहालयमा करिब ३०० वटा कलाकृति सङ्ग्रह गरिएको छ। खोला तथा बगरमा खेर गइरहेको रुखका जरालाई कलात्मक रूप दिई बनाइएको कलाकृतिले देशप्रेम, मातृत्व, प्रकृतिप्रेम र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उहाँ बताउनुहुन्छ । तस्बिरः प्रदीपराज वन्त/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan