पानी परेपछि चन्द्रागिरिबाट देखिएको काठमाडौँ उपत्यकाको मनमोहक दृश्य
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३ आइतबार |
पानीले धोएझैँ स्वच्छ बनेको यो घना बस्तीलाई धेरैले अवसरको शहर पनि भन्छन्। सपना, संघर्ष र सम्भावनाले भरिएको यो उपत्यका हरेक दिन हजारौँ मानिसका नयाँ यात्राको साक्षी बनेको छ। तस्बिर: चन्द्रिका भण्डारी/न्यूज अभियान
.jpg)
