Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरावल गाउँपालिकाको भवन निर्माणको अन्तिम चरणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार |

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २५ असोजःसरावल गाउँपालिकाको रु छ करोड ८५ लाख लागतको निर्माण थालिएको भवनको काम अन्तिम चरणमा पुगेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमका अनुसार सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत सहभागितामा रु छ करोड ८५ लाख ३६ हजार ९८४ मा थालिएको काम ७० प्रतिशत पूरा भएको छ ।

सरकाले भवन निर्माणका लागि गाउँपालिकालाई १९ कठ्ठा जग्गाको भोगाधिकार प्रदान  गरेको छ । भवनको शिलान्यास गत वर्ष मङ्सिरमा भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan