Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गहवा माईमा दर्शनार्थीको भीड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार |
newsabhiyan

वीरगञ्ज (पर्सा), २५ असोजः यहाँस्थित माईस्थान मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्र प्रारम्भ भएसँगै यहाँका शक्तिपीठमा पूजार्चना गर्नेको चहलपहल बढेको छ ।

माईस्थानमा वीरगञ्ज महानगरसहित आसपासका क्षेत्र तथा छिमेकी मुलुक भारतबाट पनि भक्तजन आएका छन् ।

वीरगञ्जका प्रमुख बजारमा बनाइएका पण्डालमा देवीका मूर्ति आकर्षक रूपमा सजाइएका छन् । घण्टाघर, माईस्थान र विर्तामाई पण्डालले सुन्दर भएका छन् ।
 
स्थानीय पूजा समितिहरूले झिलीमिली बत्ती, आकर्षक तोरण र सजावटी प्रवेशद्वारमार्फत बजार तथा चोकचौराहालाई सिँगारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan