Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'यौनकर्मी महिलाले पनि सुत्केरी बिदा, निवृत्तिभरणको अधिकार पाउने व्यवस्था'

न्यूजअभियान | प्रकाशित मिति : २०८१ मङ्सिर १४ शुक्रबार |
newsabhiyan

यौनकर्मी महिलालाई श्रम अधिकार दिने बेल्जिअम पहिलो राष्ट्र बनेको छ।

नयाँ कानुन बनेपछि अब त्यहाँ यौनकर्मीहरूले स्वास्थ्य बीमा, निवृत्तिभरण, बिरामी बिदा र सुत्केरी बिदाको सुविधा पाउने छन्।

उक्त व्यवसायलाई नियमन गर्नका लागि यसलाई अभूतपूर्व कदम मानिएको छ।

विश्वका अरू देशमा यौन व्यवसायलाई राज्यले त्यसरी संरक्षण प्रदान गर्दैन।

विश्वभरि झन्डै ५.२ करोड यौनकर्मी छन्। के यो कानुनले तिनको हक र हितका लागि मार्गदर्शन गर्ला त?

कि केही भूतपूर्व यौनकर्मीहरूले बीबीसीलाई बताए झैँ यो "शोषणलाई सामान्य बनाउने भयानक कानुन" हो ?  एजेन्सी । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan