Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रत्युषाको मृत्युले आहत बनेकी एक महिलाले फेरी आत्महत्या गरिन्

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत २६ शुक्रबार |
newsabhiyan

एजेन्सी  । बलिउडमा टिभी अभिनेत्री प्रत्युषा बेनर्जीको आत्महत्याको खबर थोरै सेलाउन नपाउँदै अर्को घटना घटेको छ ।

बालिका बधुकी अभिनेत्री प्रत्युषाको प्रशंसक रहेकी एक महिलाले दुई वर्षे छोराको अगाडि झुण्डिएर आत्महत्या गरेकी छिन् ।

भारतको छत्तिसगढकी मधु महानंद नाम गरेकी महिलाले प्रत्युषाको मृत्युको सत्यलाई स्वीकार गर्न नसकी आत्महत्या गरेकी हुन् ।

पुलिसका अनुसार उनको पति नकुल महानन्दले बयानका क्रममा प्रत्युषाको मृत्युपछि उनी दिनहुँ उनकै कुरा गर्थिन् ।

प्रत्युषाको मृत्युको खबरले मधु निकै चिन्तित थिईन् । वर्षौँ देखि ’बालिका बधु’ सिरियल हेर्दै आएकी मधुको प्रत्युषा निकै मन पर्ने अभिनेत्री थिईन् ।

मधु र नकुलको सन् २०१२ मा प्रेम विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan