Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ऋतिक र कंगनाको विवाद यसरी चर्कदै

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

एजेन्सी । बलिउडका चर्चित हैडसम नायक ऋतिक रोशन यता केही समयदेखि विवादमा फसेका छन् ।

 

खासगरी बलिउड नायिका कंगना रनौतसँगको विवाद अदालतमा पुगेपछि ऋतिक कंगना विवाद प्रकरण सञ्चार माध्यमहरुको मुख्य चर्चाको विषय बन्दै आएको छ ।

 

]तर हालै दुवैले अब यस विवादलाई अन्त्य गर्नुपर्ने बताउन थालेका छन् किनभने अब यस विवादले भद्दा रुप लिन थालेको छ ।

ऋतिकका अनुसार उनको नामको कुनै नक्कली इमेल कंगनालाई पठाइएको थियो र उनले यसको जा“चको माग गरेका छन् ।

हाल ऋतिक र कंगना दुवै मुम्बई बाहिर काममा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan