किम कार्दशनलाई सेक्स कम गर्न चिकित्सक सल्लाह
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
एजेन्सी । अनेकन हर्कत गरेर सदावहार चर्चामा आउन रुचाउने हलीउड मोडल तथा टिभी स्टार किम कार्दशनलाई चिकित्सकले नै कम सेक्स कम गर्न सल्लाह दिएका छन् ।
बच्चा भइसकेपछि अब पहिले जसरी सेक्स गर्न नहुने र अर्को बच्चाका लागी पनि पुरानो शैली अपनाउन नहुने चिकित्सकले सुझाएको उनले बताएकी छन् ।
अमेरीकाको उक वेबसाइटसँग कुराकानी गर्दै किमले भनेकी छिन् डॉक्टरहरुले धेरै सेक्स गर्नु भन्दा एक पटक सेक्स गर्नु पावरफुल हुन्छ भनेका छन् उनले भनिन् ।
किमले केही साता अघि मात्रै छोरालाई जन्म दिएकी थिइन् ।
