Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अभिनेत्री जेनिफर पतिको साथमा ‘न्युड’ भएर खाना खान्छिन्

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

एजेन्सी  । हलिउड अभिनेत्री जेनिफर एनिस्टन र उनको श्रीमान् जस्टिन थेरोक्सलाई लिएर एक सनसनी खुलासा भएको छ । खबरअनुसार जेनिफर र जस्टिनसँग जोडिएको एक स्रोतले उनीहरु दुवैजना बिना कपडा अथात् ‘न्युड’ भएर खाना खान पराउने बताएको छ ।

एक हलिउड वेबसाइटमा उल्लेख भएको खबरअनुसार जेनिफरको एक नजिकको स्रोतले ‘ओके’ नामक पत्रिकालाई भनेको छ, ‘हिजोआज जेनिफरको जिवनमा यौन शक्तिमा ह्रास आएकाले निस्क्रय छिन् तर जस्टिन भने एकदमै सक्रिय छन् । आफ्नो यौन जीवनलाई रामाञ्चित बनाउन उनीहरु एक अर्कामा नाङ्गो भएर खाना खान पनराउँछन् ।’

खाना खाने समयमा उनीहरु दुई जनामात्र हुनेगर्दछन्, र उनीहरु बिना कपडाको ‘डिनर’को लाभ उठाउँछन् । स्रोतकाअनुसार, उनीहरु एकअर्कालाई धेरै माया गर्छन् भन्ने कुरामा शंका छैन र उनीहरु एक असल साथी पनि हुन् । तर, उनीहरु एक–अर्कामा धेरै समय बिताउँदैनन् ।

उनीहरु सन्देश वा बिहेको औँठीका तस्वीरहरु साटासाट गरेर आफ्नो प्रेम व्यक्त गर्ने गर्दछन् । यता जेनिफरले पनि विवाहले जस्टिनलाई झनै बढी कामुक बनाएको बताएकी थिइन् ।
source: imgur.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan