Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यी अभिनेत्रीको फिगरले यूवाहरुको होश हवास उडायो

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

हलीउड अभिनेत्री बियोस र किम कार्डशियन जस्तो फिगर बनाउन बलीउड अभिनेत्रीहरु जिममा निक पसिना बनाउने गर्छन् ।

त्यहि क्रममा अहिले एक यस्तो मोडल बाहिर आएकी छिन् की जसको फिगरले लाखौँ यूवाहरुको होश हवास उडाएको छ ।उनको नाम हो रेकियल स्मिथ ।

पछिल्लो केहि समयदेखी उनका हट सेल्फीहरुले हलीउड र बलीउडमा समेत तहल्का मच्चाएको छ ।

रेकियलको दावा छ कि उनको चेस्ट ३४ डीडी, वेस्ट २४ इन्च र हिप्स ५४ इन्चको छ । यसमा केहि शङ्का छैन्  कि यसमा बिश्वास गर्न धेरै गाह्रो छ तर कुरा साँचो भएको देखिन्छ ।

रेकियल इन्स्टाग्राममा आफ्नो १०३ करोड फलोअर्सलाई फेमस कर्भस् देखाउनमा झिझो मान्दिनन् ।

मतलब यो होइन कि १०३ करोड फलोअर्स उनको पछाडि परेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan