प्रचण्ड र बाबुराममाथि यसरी कुर्लिए इन्जिनियर बराल
न्यूजअभियान | प्रकाशित मिति : २०७२ भदौ ११ शुक्रबार | ३६७४ पटक हेरिएको
यसरी कुर्लिय : इन्जिनियर, बिष्णु प्रसाद बराल
पत्रकार सम्बोधनकोनका क्रममा बराल आक्रोस हुदै नेपाली जनतालाई एमाओबादीका प्रचण्ड र बाबुरामले गुमराहमा राखेको बताए । उनले भने जन युद्धका बेला जनतालाई घरजग्गा सम्पती हुन्छ भनेर आन्दोलन गराएका ति नेताहरुले अहिले के हेरेर बसेका छन ?
जनतालाई झूटो आश्वसन दिएर देशलाई द्धण्दमा लान पाईदैन । हुदै हुदै नभएको धर्म निरिपेक्ष ल्याएर जनता सडकमा ल्याउने, डलर खाने, देश र जनतामाथी उनिहरुले राजनितिक बलत्कार गरेको आरोप लगाए ।
जन युद्धदेखी अहिले सम्म राजनितिक मुद्धाका कारण मृत्यु भएका जनताको जिम्मा पनि उनिहरुले नै लिनु पर्ने वहाँको तर्क छ ।
