Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रपतिको कार्यकाल विस्तार ‘अवैध’: सोमालियाली सर्वोच्च अदालत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | (रासस/एएफपी)

सोमालियाको सर्वोच्च अदालतले बिहीबार राष्ट्रपति हसन शेख मोहामुदको कार्यकाल एक वर्ष थप गर्ने निर्णय ‘अवैध’ रहेको फैसला गरेको छ ।
यो कार्यकाल विस्तारले विपक्षीसँग सरकारको हिंसात्मक झडपलाई निम्त्याएको थियो । 

अदालतले संसद्ले मार्चमा पारित गरेका संवैधानिक संशोधनहरूले राष्ट्रपतिको कार्यकाल चार वर्षबाट पाँच वर्ष बनाएको थियो । तर अदालतले यो हालको कार्यकालमा लागू हुन नसक्ने फैसला गरेको छ । 

मोहामुदले बुधबार राति प्रधान न्यायाधीशलाई बर्खास्त गरेको घोषणा गर्नुभएको थियो । उहाँले ‘कुशल र निष्पक्ष न्यायपालिकाको आवश्यकताबारे चिन्ता’ रहेको दाबी गर्नुभएको थियो । 

अदालतले उक्त बर्खास्तगीलाई पनि अस्वीकार गरेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan