Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बूढीगण्डकी नदीमा आएको बाढीले पुर्‍याएको क्षति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार |
newsabhiyan

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले पुर्‍याएको क्षति । बाढीका कारण चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका क्षेत्रका दुई वटा मोटरेबल पुल, चार वटा झोलुङ्गे पुल तथा बूढीगण्डकी किनारका सल्लेरी, घट्टेखोला, पैँयु, दोभान, बगर, माछीखोला, यारुबगर र सोतीका दर्जनौँ घरधुरीमा क्षति पुगेको छ । तस्बिर: प्रतीक्षा आले मगर/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan