एसियाली खेलकुद ः कराते
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |
काठमाडौं असोज ४ गते । जापानमा जारी २०औ एसियाली खेलकुदअन्तर्गत करातेमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपाली खेलाडी पराजित भएका छन् ।
पुरुष ५५ केजीमुनिको तौलसमूहमा राकेश मानन्धर मलेसिया कालिनन सुन्दरमसंग ९–१ अंकले पराजित । पुरुष ६० केजीमुनि मिनबहादुर तामाङ साउदी अरेबियाका अलबासार २ –० अंकले पराजित भए । महिला ६८ केजीमाथि १९ औं संस्करणकी एरिका गुरुङ काजकीस्तानकी मोस्ताफा संग ८–७ ले चुकिन् ।
