Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शुक्रबार देखीनै ‘लण्डन ह्याज फलेन’ पनि नेपालमा लाग्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाण्डौ । हलिउड चलचित्र ‘लण्डन ह्याज फलेन’ यही शुक्रबार देखी नेपालमा रिलिज हुने भएको छ  । दर्शना आर्टसले नेपालमा भित्राएको यो चलचित्र संगै  भुवन केसीको ‘ड्रिम्स’ र दिनेश डिसीको ‘फुलै फुलको मौषम तिमीलाई’ रिलिज हुदैछ । ।  

हलिडउ चलचित्र बाट पनि राम्रो ब्यापार गर्ने आशा गरिएको छ । पछिल्लो समय नेपाली दर्सकहरु हलिउड चलचित्र प्रति पनि आकर्षित हुन थालेका छन् । पछिल्लो समय नेपालमा रिलिजमा आएको हलिउड फिल्म ‘डेडपुल’ र ‘द रिभिनेन्ट’ ले राम्रो कारोबार गरेको थियो । 

एक्सन जनराको यो चलचित्रमा अभिनेता ग्रेड बुटलर,मोर्गन फ्रिम्यान,एन्जिला बस्सेट,आरोन ईकहार्ट लिड रोलमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan