नेपाल बन्द छैन | बन्दलाई सधैको लागी बन्द गरौं | बन्दले देश बन्दैन (भिडियो)
न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक २८ आइतबार | २०५० पटक हेरिएको
नेपाल बन्द छैन, विप्लवको नेपाल बन्द असफल पारौ, बन्दले देश बन्दैन, बन्दलाई सधैको लागी बन्द गरौं | बन्द विफल पार्न हामी सबै एक हौ l जय नेपाल !!
