Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Dashain celebrating in Nepal based in Newari Culture

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक २ मंगलबार | २१८२ पटक हेरिएको

आधुनिकतासंगै नेपाली संस्कृति, परंपरा विर्सदै गईरहेको अवस्थानमा नेवारी समूदायमा अझै पनि परंपरा कायम नै छ ।


महाअष्टमीको दिन नव दुर्गाको पुजापाठ गरेर गर परिवारको सबै एकै ठाउँमा भेला भएर कुछिभोज खाने चलन छ ।


यस भोजमा एक माना एक मुठी चिउरा, पोलेको १२ चोक्टा मासु, विभिन्न सागसब्जी गेडागुडी आदी पातको वरीपरी राखेर भोज खाने चलन छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan