लामो समयदेखी मधेशी दलितमुक्तिको लागि आवाज उठाईरहेको छु : नरेन्द्र पाशवन
न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज २९ शनिबार | २३६३ पटक हेरिएको
यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ, समाजसेवा र राजनितिमा पोख्त व्यक्ति । नरेन्द्र पास्वान जो मधेशी दलित गैर सरकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । तराईमा लगातार मधेशी दलितहरुको मुक्तिको लागि अहोरात्र खटीरहनु भएको छ ।
